पोल्याण्डको उत्तरी क्षेत्रस्थित एक शहरमा आगलागी हुदा कम्तिमा ५ जनाको मृत्यु

67
पोल्याण्ड आगोलागी मृत्यु

पोल्याण्डको उत्तरी क्षेत्रस्थित एक शहरमा स्केप गेम खेलाइने केन्द्रमा आगलागी हुदा कम्तिमा ५ जनाको मृत्यु भएको छ। बन्द कोठामा खेलाइने विभिन्न भ्रमपूर्ण श्रेणीहरु पार गर्दै बाहिर निस्कने खेल इस्केप गेम खेलिरहेका समयमा आगलागी भएको थियो । आगलागी हुदाँ कोठामा रहेका मध्ये पाँच जना किशोरीहरुको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबै १५ बर्ष उमेर समुहका किशोरीहरु रहेको र ती सबै साथीको जन्मदिन मनाउन भेला भएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here