तरलता व्यवस्थापन गर्न राष्ट्रवैक रिपो जारी गर्दै

262
राष्ट्रवैंक

नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको रिपो बोलकबोलमा बिक्री गर्ने भएको छ । बैंकले भोलीबाट बोलकबोलमार्फत एक हप्ता अवधिको लागि रिपो बिक्री गर्न लागेको हो । रिपो यही माघ १३ गतेसम्मका लागि मात्रै उपलब्ध गराइने छ । ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागी हुनसक्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here