प्रधानमन्त्री ओलीले शुशासनयुक्त र आधुनिक देश निर्माणको सपना साकार पार्न सरकार अघि बढिरहेको बताउनुभएको छ

294
जनतानसँग प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शुशासनयुक्त र आधुनिक देश निर्माणको सपना साकार पार्न सरकार अघि बढिरहेको बताउनुभएको छ । नेपाल टेलिभिजनबाट प्रसारित जनतासगं प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनैतिक संक्रमण टुगिंएको र आर्थिक हिसाबले अगाडि बढिरहेको अवस्थामा देश विकासका लागी सबैको सहयोगको आवश्यता रहेको बताउनुभयो । उहाँले स्वीजरल्याड भ्रमणमा आफूले नेपालको दृष्टिकोण प्रस्तुत गरेको र भ्रमण फलदायी भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here