नेपाल र भारत साफ महिला च्याम्पियनसिपको फाईनलमा

225

काठमाडौ, चैत्र ६ :  विराटनगरमा जारी पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल भारत पुगेका छन्    आज विराटनगर स्थित शहिद रंगशालामा भएको पहिले सेमिफाइनल खेलमा आयोजक नेपालले श्रीलकालाइ शुन्यका विरुद्ध गोल अन्तरले पराजित गर्दै नेपाल विजयी भएको हो   नेपालले पुबार्द्धको अन्तिम समय ४२ औं मिनेटमा पुनम जर्घर्रको गोलबाट अग्रता बनाएको बनाएको थियो उत्तर्रार्द्धको ७३ औं मिनेटमा नेपालकी अनिता बस्नेतले दोश्रो गोल गरेपछि नेपालको अग्रता दोब्बर भएको थियो त्यसैगरी खेलको ८२ औं मिनेटमा सावित्री भण्डारी ८६ मिनेटमा रेखा पौडेलले चौथो गोल गरेका थिए त्यस्तै साविक विजेता भारत पनी जारी पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेकेा आजनै भएको दोश्रो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई शुन्यका विरुद्ध गोलले पराजित गर्दै फाइनलमा पुगेकेा हो भारतका लागी डालिमा छिब्बर मनिषा भारतले एक एक गोल गर्दा इन्दुमती कथिरेशनले दुइ गोल गरीन्   अव शुक्रवार हुने फाइनलमा नेपाल भारत बीच प्रतिस्पर्धा हुनेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here