अवैध लागु औषध बनाउने गांजाको धुलो सहितआमा-छोरी पर्सा प्रहरीको नियन्त्रणमा

223

काठमाडौ, चैत्र १४ :   अवैध लागु औषध चरेश बनाउने गांजाको धुलो सहित पर्सा प्रहरीले आमा-छोरीलाई नियन्त्रणमा लिएको छ । वीरगंजको शंकराचार्य द्वार अगाडी चेकजांचका क्रममा ६ किलो चरेश बनाउने गांजाको धुलो सहित उनीहरू पक्राउ परेका हुन्। बारा महागढीमाई नगरपालिका वार्ड नम्बर १० बस्ने अन्जु देवी कर्ण र उनकी छोरी जुही कुमारी कर्णलाई  प्रहरीले पक्राउ गरेको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here