वर्षाका कारण धादिङमा ठूलो परिमाणमा काँच्चो ईट्टामा क्षती

175

काठमाडौ, चैत्र १४ :   पछिल्लो पटक भएको वर्षाका कारण धादिङमा ठूलो परिमाणमा काँच्चो ईट्टामा क्षती पुगेको छ । एक्कासी परेको पानीले पकाउनका लागी तयारी गर्दै गरेको काँच्चो ईट्टामा क्षती पुगेको हो । यस वर्ष माघदेखी नै वर्षात भएका कारण घाटा ब्यहोर्नुपरेको ईट्टा उद्योगीहरुले बताएका छन् । ईट्टा बनाएर राखेका ठाँउहरुमा पानी जमेको छ । काँच्चो ईट्टाको विमा नहुने र सरकारले उद्योगीहरुलाई क्षतीपुर्ती पनि नदीने भएकोले उद्योगीहरु मारमा परेका छन् । धादिङ जिल्लामा रहेका प्रत्यक ईट्टा उद्योगहरुमा १३ लाख देखी २२ लाख सम्म काँच्चो ईट्टा रहेको ईट्टा उद्योग संघ धादिङले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here