सप्तरीको राजविराजलाई दक्षिणी भेगसंग जोड्ने खाँडो खोलाको पुल निर्माणको काम अलपत्र

180

काठमाडौ, चैत्र १४ :   सप्तरीको राजविराजलाई दक्षिणी भेगसंग जोड्ने खाँडो खोलाको पुल निर्माणको काम अलपत्र परेको छ। पुल निर्माण सुरु भएको ४ वर्ष वित्दासमेत निर्माण कार्यले गति लिन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here