सुडानमा आन्दोलन चर्कँदै

99

काठमाडौ, बैशाख ९ : सुडानमा प्रदर्शनकारीले नागरिक परिषद गठनको माग गरेका छन् । बिद्रोहीहरुले त्यहाँको सैनिक शासनलाई ओमर अल वसिरको अवशेषको संज्ञा दिएका छन् । सैनिक मुख्यालय रहेको दाउ खार्तुम बाहिर हजारौं प्रदर्शनकारीहरु जम्मा भएर नागरिक परिषद गठन हुनुपर्ने माग गरे । प्रदर्शनकारीहरुले भने- अब नागरिक सत्ता जरुरी छ, तर त्यहाँको सैनिक शासकले भने आफूले सत्ता हस्तान्तरण गर्न चाहेको भन्दै संनिक नागरिक संयुक्त परिषद गठन गर्ने बचन दिएको छ ।।

यसैगरी मन्त्री बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनमार्फत् सरकारले प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त ग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here