जापानमा हुने ओलम्पिक खेलकुद अन्तर्गत महिला फूटबलको छनोट तालिका सार्वजनिक

124
ओलम्पिक महिला फुटबल

जापानको टोकियोमा सन् २०२० आयोजना हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिकामा नेपाल सी समूहमा परेको छ । पहिलोपटक सार्वजनिक भएको एसियाली टोलीको छनोट तालिकाको सो समूहमा नेपालसहित भारत, बंगलादेश र म्यानमार रहेका छन् । नेपालले पहिलो खेल भारतसँग आगामी ८ नोभेम्बरमा खेल्नेछ । यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ । खेलस्थान भने टुंगो लागेको छैन । एसियाको पहिलो चरणको छनोटमा नेपालसहित १८ देशले भाग लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here