भीमनारायण गोल्डकप शुरु

207

काठमाडौं, बैशाख २९ : पूर्वी पहाडी भेगको सबैभन्दा पुरानो तथा प्रतिष्ठित सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १४ औं संस्करण सूरुभएको छ । धनकुटाको तल्लो टुँडीखेलमा हिजो भएको उद्घाटन खेलमा मोरङको विन्दाबासिनी फुटवल क्लवले विजय सुरुवात गरेको छ । रोयल फुटबल क्लव भारतलाइ सडेन डेथमा हराउदै मोरङ सेमीफाइनलमा प्रवेश गरेको हो । सहिद भीमनारायण स्मृति प्रतिष्ठानले संचालन गरीरहेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।प्रतियोगीताको विजेताले ४ लाख रुपैया र ट्रफि तथा उपविजेताले २ लाख रुपैया र ट्रफि प्राप्त गर्ने छन ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here