आकाशे पानि र पिसाव संकलन गरी सुखाग्रस्त जमिनमा खेती गरेर बार्षिक २२ लाख आम्दानी गरी अर्घखाँचीका एक जना किसान उदाहरण वनेका छन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका पुष्करनाथ बन्जाडेले सुख्खा जमिनमा खेती गरेर बार्षिक २२ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन । ०४८ सालदेखि कृषि पेशामा लागेका बन्जाडेले आकाशे पानी, चौपायाको पिसाब र भान्सा अनि वाथरुमवाट निस्कने पानीले ३० रोपनी जमिन सिंचाइ भएको छ भने ४ जना स्थानीयले रोजगार समेत पाएका छन् ।
Latest article
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ । काठमाडौंमा आज आयोजित विशेष समारोहबीच प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो कार्यक्रम शुभारम्भ गर्नुभयो ।...
विश्व रेडियो दिवस आज मनाईंदैछ
विश्व रेडियो दिवस आज मनाईंदैछ । विश्व रेडियो दिवसको यो वर्षको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ । संयुक्त...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको छ । संघीय सरकारलाई बजेट उपलब्ध गराउन सांसदहरु...