आकाशे पानि र पिसाव संकलन गरी सुखाग्रस्त जमिनमा खेती गरेर बार्षिक २२ लाख आम्दानी

292
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका

आकाशे पानि र पिसाव संकलन गरी सुखाग्रस्त जमिनमा खेती गरेर बार्षिक २२ लाख आम्दानी गरी अर्घखाँचीका एक जना किसान उदाहरण वनेका छन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका पुष्करनाथ बन्जाडेले सुख्खा जमिनमा खेती गरेर बार्षिक २२ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन । ०४८ सालदेखि कृषि पेशामा लागेका बन्जाडेले आकाशे पानी, चौपायाको पिसाब र भान्सा अनि वाथरुमवाट निस्कने पानीले ३० रोपनी जमिन सिंचाइ भएको छ भने ४ जना स्थानीयले रोजगार समेत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here