ताप्लेजुङमा मलको अभाव

40

काठमाडौं, जेष्ठ १ :मकैमा मल लगाउने समय बित्न लाग्दा समेत ताप्लेजुङका कृषकले रासायनिक मल नपाउदा मकैबाली प्रभावित हुने भएको छ । ताप्लेजुङमा वार्षिक ७ सय मेट्रिकटन मल आवष्यक पर्छ । तर अहिलेसम्म मल भित्रिएको छैन । मकैमा मल लगाउन नपाउँदा पहेंलो भएर मर्ने र नफल्ने भएकाले किसान निराश भएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here