आन फुटसल प्रतियोगितामा भोग एण्ड इभेन्ट प्रालि विजयी

45

काठमाडौं, जेष्ठ २ : आन फुटसल प्रतियोगिताको उपाधी भोग एण्ड इभेन्ट प्रालि ले जितेको छ । ललितपुरको सानेपामा आज भएको फाइनल खेलमा मिडिया बास्केटलाइ १ का विरुध्द ४ गोलले पराजित गरी भोगले उपाधी जितेको हो । उपाधीसंगै भोगले १ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो । नेपाल विज्ञापन एजेन्सी आनले आयोजना गरेको प्रतियोगितामा ३२ टिमले भाग लिएका थिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here