बिश्व पौडी च्याम्पियनसिपमा चार नेपाली खेलाडी सहभागि हुने

40

काठमाडौं, जेष्ठ २ : १८ औं फिना बिश्व पौडी च्याम्पियनसिपमा चार नेपाली खेलाडी सहभागि हुने भएका छ्न । नेपाल पौडी संघले कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने च्याम्पियनसिपका लागी महिला तर्फ गौरिका सिंह र सोफिया शाह तथा पुरुष तर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर शाह सहभागि हुने जनाएको छ् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत सम्पन्न २१ औ राष्ट्रिय पौडी च्याम्पियनसिपमा खेलाडीहरुले प्राप्त गरेको समयका साथ फिना अंकलाई आधार मानि खेलाडी छनोट गरिएको पौडी संघले बिगयप्ति मर्फत जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here