नेपाल भारतसंग पराजित

34

काठमाडौं, जेष्ठ २ : नेपाल एसिया कप ह्विल चेयर टि ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा भारतसंग पराजित भएको छ । किर्तिपुरको त्रि वि क्रिकेट मैदानमा आज भएको खेलमा भारतले नेपाललाइ ६ विकेटले पराजित गरी विजयी सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष भारतले १५ ओभर १ बल खेली ४ विकेट गुमाएर भेट्टाएको थियो । यस अघी टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेली ४ विकेटको क्षतीमा १ सय ४० रन बनाएको थियो । त्यसैगरी आजनै भएको दोस्रो खेलमा पाकिस्तानले बङगलादेशलाइ ८ विकेटले पराजित गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here