मनाङ मर्साङदी क्लब र अवानी लिमिटेड ढाका वीच असार ४ गते खेल हुने

48

काठमाडौं, जेष्ठ २ : मनाङ मर्साङदी क्लब एएफसि कप फुटबल अन्तर्गत समुह चरणको चौथो खेलमा भारतको मिनर्वा पञ्जावसग बराबरीमा रोकिएको छ । एएफसी कपको समूह ई मा रहेको नेपालको लिग विजेता मनाङ भारतको लिग विजेता मिनर्वा पञ्जाब पञ्जाबविरुद्ध १–१ गोलको बराबरी खेलेको हो । सातदोबाटो स्थित एन्फा कम्लेक्समा आयोजित प्रतीयोगीता अन्तरगत मनाङले अर्को खेल अवानी लिमिटेड ढाका विरुद असार ४ गते खेल्नेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here