लमजुङका कृषक सुन्तला खेती छोडेर जैविक कृषि खेती तर्फ आकर्षित

46
Ripe oranges at Syaut of Chiti in Lamjung district. Photo: Ramji Rana

काठमाडौं, जेष्ठ २ : सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनिएको लमजुङको बेसींशहर नगरपालिका ११ चितीका कृषकहरुले सुन्तला खेती छोडेर जैविक कृषि खेती सुरु गरेका छन् । केही वर्ष अघी सम्म बर्षेनी करोडौं रुपयाँ बराबरको सुन्तला बेच्ने कृषकहरु सुन्तलामा रोग लागेर उत्पादन घट्न थालेपछी जैविक खेती तर्फ आकर्षित भएका हुन् । अहिले गाउँलाई आर्गनिक कृषिको नमूना गाउँ बनाउन कृषकहरु जुटिरहेका छन् । कृषि उत्पादनमा रासायनिक मल र अत्यधिक बिषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको भन्दै त्यहाँका कृषकहरुले अर्गानिक खेतीको देशव्यापी प्रचार बढाउन पहल पनि सुरु गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here