धनकुटामा खानेपानी अभाव

218

काठमाडौं, जेष्ठ २ : धनकुटा नगरक्षेत्रका उपभोक्ता हिउँदमा स्रोत सुक्ने र वर्षामा बाढिका कारण हप्तौंदिनसम्म धारामा पानी नआउने समस्याले हैरान छन् । मुहान ब्यबस्थापन र प्रभावकारी सुद्धीकरणका उपाय नअपनाइँदा उपभोक्ता दुषित पानी उपभोग गर्न बाध्य भएका हुन् । खानेपानीका धारामा लेदो सहितको धमिलो पानी आउन थालेपछि धनकुटा नगरक्षेत्रका उपभोक्ता हैरान/मुहान ब्यबस्थापन र सुद्धीकरणमा ध्यान दिन आग्रह । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here