वायर्न म्युनिखलाई उपाधी

120

काठमाडौं,जेठ ५ :जर्मनीको घरेलु लिग बुन्डेस लिगा फुटबलको उपाधी वायर्न म्युनिख जितेको छ । हिजो राती भएको लिगको अन्तिम खेलमा फ्रान्कफर्ट क्लवलाई पराजित गर्दै वायर्नले लगातार सातौं पटक उपाधि जितेको हो । घरेलु मैदानमा भएको फाइनल खेलमा वायर्नले फ्रान्कफर्ट माथि ५-१ गोल अन्तरको सानदार जित दर्ता गर्यो । लिगमा ३४ खेल खेलेको वायर्नले ७८ अंक जोडेको छ । उपाधीको प्रवल दावेदार मानिएको बोरुसिया डर्टमण्डलाई २ अंकले पछि पार्दै वायर्न उपाधि जित्न सफल भयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here