नुवाकोटको साततले दरबारको पुननिर्माण र मर्मतमा ढिलाई

146
नुवाकोटको साततले दरबार

नुवाकोटको साततले दरबारको पुननिर्माण र मर्मतमा ढिलाई हुँदा दरबार जीर्ण बन्दैछ । २०७२ सालको भूकम्पपछि ढल्ने अवस्थामा रहेको दरबारको अझै मर्मत सुरु भएको छैन । साततले दरवार अहिले बन्द अवस्थामा छ । चीन सरकारले साततले दरवार मर्मतका लागि प्रतिवद्धता जनाएको छ तर काम सुरु भएको छैन ।

यसैबीच दरवारको पश्चिमतर्फको भाग हालैको वर्षापछि लडेको छ । गीर्वाणयुद्ध विक्रम शाहको पालमा २५ वर्षसम्म सोहि दरवारवाट नेपालको शासनसत्ता सन्चालन भएको थियो । साततले दरवारलाई चारै तर्फबाट काठ र फलामको डण्डीले टेको लगाएर अड्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here