डोल्पामा टाइफाइडका बिरामी बढ्दो

56

काठमाडौं, असार २३:हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामि दिनप्रतिदिन बढ्न थालेका छन् ।  प्रत्येक दिनजसो पाँच जनासम्म बिरामिहरु आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एकहप्ता यता टाइफाइडका बिरामि बढ्न थालेपछि अस्पतालका शैयाहरु भरिएका छन । जिल्लामा एक महिनामै दुइपटक टाइफाइडको प्रकोप फैलिएको छ । बिरामी बढ्दै जादा अस्पतालमा औषधिको अभाब हुन थालेको  जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले जानकारी दिनुभयो ।  अस्पतालमा ठुलीभेरी नगरपालिका वडा नं २ र ३ का सर्वसाधारण धेरै भर्ना भएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here