बेलायतमा चिनियाँ र भारतीयको आम्दानी बढी

42

काठमाडौं, असार २५:बेलायतमा काम गर्ने विभिन्न देशका कामदारहरु मध्ये बेलायती भन्दा चीनिया र भारतीयहरुको औषत आय बढी रहने गरेको तथ्यांक सार्वजनिक भएको छ । सबैभन्दा बढी कमाई गर्नेमा चीनिया कामदाररहेका छन् । चीनिया कामदारको आय बेलायतीको भन्दा ३० दशमलब ९ प्रतिशत बढी छ । तर बेलायतीलाई दिइने ज्यालादर भने अन्य सबै देशको भन्दा उच्च रहेको छ । यसरी कामदारहरुलाई दिइने ज्यालादरमा सबैभन्दा कम बंगलादेशको छ । बंगलादेशी कामदारले बेलायती गोरा कामदारभन्दा २० प्रतिशत कम ज्याला पाउने गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here