सुन प्रति तोला ७० हजार !

48

काठमाडौं, श्रावण २३:सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ ।   सूनको मूल्य आज ५ सय रुपैया बढेपछि अब प्रतितोला छापावाल सूनको मूल्य ७० हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । पछिल्ला दिनमा सूनको मूल्य दैनिक रुपले बढिरहेको छ । महँगिएको सुन किन्नेभन्दा बेच्ने बढी भएपछि ग्राहकको सुन किन्ने रकम नभएर पसल बन्द गर्नुपर्ने अवस्था आएको सुन ब्यापारीहरुले बताएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here