नेपाली धावकले जापानी म्याराथुनमा दौडने

68

२ जना नेपाली धावकले जापानको हकाईदोमा  भोलीदेखि  हुने हकाईदो म्याराथुन दौडमा भाग लिने भएका छन। नेपाल धावकद्वय होमलाल श्रेष्ठतथा राजपुरा पछाईले त्यंहा सहभागिता जनाउदैं हुनुहुन्छ।  नेपाली खेल टोलीमा धनीराम चौधरी प्रशिक्षकका रुपमा सहभागी  हुनुहुन्छ। खेल टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष सांसद जीवनराम श्रेष्ठले बिदाई गर्नु भएको थियो।M

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here