विश्व माउण्टेन बाइक प्रतियोगिताको उपाधी निनो सुरटरलाई

64

काठमाडौं, भाद्र १५: ओलम्पिक च्याम्पियन साइकल चालक स्विट्जरल्याण्डका निनो सुरटरले आठौं विश्व माउण्टेन बाइक प्रतियोगिताको उपाधी जितेका छन् । क्यानडाको मण्ट-सेन्ट आनेमा भएको प्रतियोगिता विजेता सुरटरको यो व्यक्तिगत पाचौं उपाधि हो । यो जीत संगै उनले यसअघी किर्तिमान बनाएका जुलियन एबसालोनको रेकर्ड पनि तोडेका छन् । पछिल्लो उपाधिसंगै सुरटरले १०औं पटक विश्व च्याम्पिनशीप जितिसकेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here