नाडाल अमेरिकामा जारि  युएस ओपन प्रतियोगिताको क्वाटरफाइनलमा

33

काठमाडौ, भाद्र १७: दोस्रो वरियताका टेनिस खेलाडी रफाइल नाडाल अमेरिकामा जारि  युएस ओपन प्रतियोगिताको क्वाटरफाईनलमा पुगेका छन् । अमेरिकाको न्युयोर्कस्थित फ्लसीङ मिडोजमा आज बिहान सम्पन्न खेलमा क्रोएसियाका मारिन सिलिचलाई ३–१ को सेटमा हराउँदै नाडाल अन्तिम आठमा पुगेका हुन् । नडालले सिलिचलाई ६–३, ३–६, ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । नाडालले अब क्वाटरफाईनलमा अर्जेन्टिनाका डिएगो स्वार्जम्यानसँग खेल्नेछन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here