नेपाल-भारत पेट्रोलियम पाइपलाइनको औपचारिक उद्घाटन

245

काठमाडौं, भाद्र २४: नेपाल-भारत पेट्रोलियम पाइप लाइन परियोजना आजदेखि संचालनमा आएको छ । परियोजनाको सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट स्वीच थिचेर  संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो  । औपचारिक उद्घाटनपछि आज देखि नै भारतबाट पाइपलाइन मार्फत डिजेल ल्याइएको छ । नेपाल टेलिभिजनले यो उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गरेको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here