हुम्लामा टेलिफोन अबरुद्द

42
OLYMPUS DIGITAL CAMERA

काठमाडौं, कार्तिक ३:हुम्लाको चंखेली गाउँपालिकामा २० दिनदेखि टेलिफोन अवरुद्ध भएको छ । टेलिफोन अवरुद्ध हुदा २ हजारभन्दा बढी परिवार सञ्चार सेवाबाट बञ्चित भएका छन् । चंखेली गाउँपालिका ६ स्थित मासिधारमा रहेको नेपाल टेलिकमको टावर बिग्रेपछि सञ्चार सेवा ठप्प भएको हो । टेलिफोन नहुँदा आफान्तसँग कुराकानी गर्ने समस्या भएको चंखेली गाउँपालिका ३ की सपना ऐडीले बताउनुभयो । नेपाल टेलिकम हुम्ला कार्यालयले तिहारपछि मात्रै मर्मत सम्भार गरिने जानकारी दिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here