पोखरा विश्वविद्यालयको तालाबन्दी अझै खुलेन

65

काठमाडौं, कार्तिक ३:पोखरा बिश्वबिद्यालय केन्द्रिय कार्यालयमा १ महिनादेखी बिद्यार्थीहरुले ताला बन्दी गरेका कारण बिश्वबिद्यालयको केन्द्रिय कार्यालयबाट हुने सबै काम ठप्प भएको छ ।      उपकुलपति र रजिष्ट्रारको नियुक्तिको विषयमा असहमति जनाउँदै नेपाल विद्यार्थी संघले कार्यालयमा ताल्चा लगाएको हो । बिश्वबिद्यालय ऐन २०५३ बिपरीत कनिष्ठ प्राध्यापकबाट उपकुलपतिमा नियुक्ती गरिएको आरोप विद्यार्थी संघको रहेको छ । केन्द्रिय कार्यालयको मुलढोकामा तालाबन्दी गरेपछि बिश्वबिद्यालयको बार्षिक कार्यक्रम अनुसार काम हुन नसकेको बिश्वबिद्यालय प्रशासनले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here