डाक्टर केसीको १७ औं आमरण अनशन

37

काठमाडौं, कार्तिक १९:डाक्टर गोबिन्द केसीले १७ औं पटक आमरण अनसन डडेल्धुरामा शुरु गर्नुभएको छ । डाक्टर केसी डडेल्धुरामा तुफानडाँडामा रहेको स्थानीय निलकण्ठ भटट्को घरमा अमारण अनसनमा बस्नु भएको छ । २०७५ साउन १० गते सरकारले गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नु पर्ने र चिकित्सक विहिन वनेका डडेल्धुरा सहितका अस्पतालमा तत्काल चिकित्सक पठाउनु पर्ने लगायतका सात वुँदे माँग सहित केसी सत्रौ अनसनमा बस्नुभएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here