सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्दो

55

काठमाडौं,कार्तिक २०:नेपालमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या डरलाग्दो छ । प्रहरीको अभिलेख अनुसार सवारी दुर्घटनाबाटहरेक दैनिक सात जनाको मृत्यु हुने गरेको छ । ७५ प्रतिशत दुर्घटनामा चालकको लापरवाही देखिएको अभिलेखमा उल्लेख छ । देशभर दैनिक साना ठूला गरेर ५५ देखि ६० वटा सवारी दुर्घटना हुने र दुर्घटनामा औसत १२ जना गम्भीर घाइते हुने गरेका छन् । गत बर्षमा दुर्घटनामा परेर दुई हजार ७८९ ले ज्यान गुमाएका छन् । यसबर्ष साउनदेखि असोजसम्म मात्रै ४१४ जनाले ज्यान गुमाएका छन् । १३ हजार सवारी दुर्घटनामा झण्डै १० हजार दुर्घटनामा चालकको लापरवाही देखिएको प्रहरीले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here