आफताब आलमको बयान आज पनि

65

काठमाडौं, कार्तिक २१:रौतहटको बमकाण्ड तथा हत्या काण्डका आरोपी सांसद मोहम्मद आफताब आलमको बयान आज पनि लिइने भएको छ । मंगलवार समय अभावको कारण बयान पुरा नभएपछि हिजो पनि आदलतले आलमको बयान लिएको हो । आलम बिरुध्द सर्वस्व सहित आजीवन कारावासको माग गर्दै रौतहट जिल्ला अदालतमा सोमवार मु्द्दा दर्ता गरिएको थियो । आज सम्भवत बयान पुरा हुने र त्यसपछि आजै देखिनै थुनछेक बहस हुने रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here