भक्तपुर १ ‘क’ मा नेपाली काँग्रेसका भडेल निर्वाचित

136

काठमाडौं, मंसिर १५:भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल बिजयी हुनुभएको छ । भडेलले १३ हजार ४४८ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत प्राप्त गर्नुभएको छ । यसअघि यो क्षेत्रमा नेकपाका उमेद्वार विजयी हुनुभएको थियो ।। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here