सागमा १८ स्वर्ण पदकसहित नेपालको अग्रता

247

काठमाडौं, मंसिर १७:नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले अहिलेसम्म १८ वटा स्वर्ण पदक जितेको छ । आज बिहान भएको उसुमा नेपालका बिजय सिंजाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् । सागको जारी खेलमा नेपाल पदक तालिका शीर्ष स्थानमा छ । सागको तेस्रो दिन आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धा भइरहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here