Tuesday, January 23

कोपा लिवर्टाडोरिस फुटबल प्रतियोगिता अन्तर्गत पहिलो लेगको समिफाइनलमा रिभर प्लेटले लानुस लाइ सुन्यका विरुध्द १ गोलले पराजित गर्यो।

सकर लिवर्टाडोरिस

कोपा लिवर्टाडोरिस फुटबल प्रतियोगिता अन्तर्गत पहिलो लेगको समिफाइनलमा रिभर प्लेटले लानुस लाइ सुन्यका विरुध्द १ गोलले पराजित गर्यो। अर्जेन्टिनाको ब्युनर्स आयर्समा भएको खेलको पहिलो हाफ गोल रहित बरावरीमा सकिएको थियो। दोस्रो हाफको ८२ औं मिनेटमा इगनाशियो सोको ले गरेको गोल नै निर्णायक भएको थियो।

कोपा लिवर्टाडोरिस अन्तर्गत पारागुएमा भएको पहिलो लेगको क्वाटरफाइनलमा लिवर्टाडले रेसिङ क्लबलाइ सुन्यका विरुध्द १ गोलले पराजित गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *