Monday, February 19

प्रमुख निर्वाचन आयुक्त डाक्टर आयोधी प्रसाद यादवले स्वतन्त्र, निष्पक्ष र इमान्दर भुमिका निर्वाह गर्न शुरक्षा अधिकारीहरुलाइ आग्रह गर्नु भएको छ ।

निर्वाचन सुरक्षा/प्रशिक्षण

प्रमुख निर्वाचन आयुक्त डाक्टर आयोधी प्रसाद यादवले स्वतन्त्र, निष्पक्ष र इमान्दर भुमिका निर्वाह गर्न शुरक्षा अधिकारीहरुलाइ आग्रह गर्नु भएको छ । राजधानीमा हिजो निर्वाचन र सुरक्षा ब्यवस्थापन प्रशिक्षण कार्यक्रमको समापन समारोहमा प्रमुख आयुक्त यादवले निर्वाचन सफल बनाउन विशेष भुमिका निर्वाह गर्न आग्रह गर्नु भएको हो । प्रमुख आयुक्त यादवले आयोगले निर्वाचनका लागि सम्पूर्ण तयारी दुर्त गतिमा बढाइरहेको भन्दै  निर्वाचन तयारीका सम्वन्धमा प्रश्न गर्नु सान्दर्भिक नहुने बताउनु भयो । 

यसैगरी आयुक्त शुधिर कुमार साहले स्थानीतय तहको निर्वाचनमा भन्दा पनि अझ उतकृष्ट शुरक्षा ब्यवसथापनको आशा निर्वाचन आयोगले राखेको बताउनु भयो ।

दुइ दिन सम्मा चलेको प्रशिक्षणमा नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना,  नेपाल अनुसन्धान र गृह मन्त्रालयकाअधिकारीहरुको सहभागिता रहेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *