Tuesday, January 23

वेल्जियमका डेभिड गोफिन एटिपी वासेल कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

खेलकूद/टेनिस

वेल्जियमका डेभिड गोफिन एटिपी वासेल कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

खेलमा गोफिनले अमेरिकन खेलाडी ज्याक सकलाइ सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । गोफिनले ज्याक सकलाइ ७-६ र ६-३ को सोझो सेटमा पराजित गरेका हुन् । ३ खेलमा अपराजित रहेका गोफिनले अव सेमिफाइनलमा स्विस खेलाडी रोजर फेडररको सामना गर्नु पर्नेछ । प्रतियोगिताको अर्को खेल क्रोएशियाका मारिन सिलिक र अर्जेन्टिनाका जुआँ माख्ताँ देलपोत्रोवीच हुनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *