Sunday, January 21

कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकामा रहेको चुरे श्रृंखलामा अवस्थित वेदकोट ताल ओझेलमा

कञ्चनपुर/बेदकोट ताल

कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकामा रहेको चुरे श्रृंखलामा अवस्थित वेदकोट ताल ओझेलमा परेको छ । पर्यटकिय पुर्वाधारको विकास हुन नसक्दा सो ताल ओझेलमा परेको हो ।

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट २० किलोमिटर दुरी र समुद्री सतहबाट झण्डै ३ सय मिटर उचाइमा रहेको सो तालको उचित संरक्षण र प्रबर्द्धन नभएकै कारण संकटमा पर्न थालेको स्थानियले गुनासो गरेका छन् । उत्तर क्षेत्रबाट ताल बिस्तारै पुरिन थालेको छ ।

यसको संरक्षणका लागि राज्यका तर्फबाट पहलको आवश्यकता रहेको सिद्धबैजनाथ वेदकोट संरक्षण संम्वरद्धन समितिका अध्यक्ष जयबहादुर शाहले बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *