Tuesday, January 23

जनसंख्याको बढ्दो चापसंगै काठमाण्डौं उपत्यकाभित्र रहेका विभिन्न धार्मिक स्थलहरु अतिक्रमित हुदै

बूढानीलकण्ठ जीर्णोद्वारा कथा

जनसंख्याको बढ्दो चापसंगै काठमाण्डौं उपत्यकाभित्र रहेका विभिन्न धार्मिक स्थलहरु अतिक्रमित हुदै गईरहेका छन् । सरकार र सम्वन्धित निकायहरुको पर्याप्त ध्यान जान नसक्दा पुरातन संस्कृतिका धरोहरहरु लोप हुने अवस्थामा पुगिसकेका छन् ।

३० बर्ष अघि मन्दिरका नाममा अधिग्रहण गरिएको करिब ५० रोपनी जग्गामा धमाधम घर बन्न थालेपछी काठमाण्डौंको प्रसिद्ध बूढानीलकण्ठ मन्दिरको अस्तित्व नै संकटमा परेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *