Monday, February 19

नेपालका राजमार्गहरुमा दुर्घटनाको संख्या बढ्दै/चालकको लापरवाहीले दुर्घटना गरेको अध्ययन प्रतिवेदनहरुको निष्कर्ष ।

धादिङ/दुर्घटना अनुगमन

चालकहरुको लापरबाहीले राजमार्गहरुमा बढ्दो सवारी दुर्घटनाको प्रमुख कारण रहेको अध्ययन प्रतिबेदनहरुले देखाएका छन् । पृथ्वी राजमार्गको घाटबेसीमा गत शनिवार ३१ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको कारण पनी चालकको असावधानी नै मुख्य कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *