Tuesday, January 23

एएफसी एसियन कप छनोट अन्तर्ग नेपाल र फिलिपिन्स वीच आज भएको खेलमा दुबै टिमले गोल रहित बरावरी खेली अंक बाडे

नेपाल/फिलिपिन्स एफसी फुटबल

एएफसी एसियन कप छनोट अन्तर्ग नेपाल र फिलिपिन्स वीच आज भएको खेलमा दुबै टिमले गोल रहित बरावरी खेली अंक बाडे। ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा तुलनात्म रुपमा फीलिपिन्सले नेपाल भन्दा राम्रो फुटबल खेलेको थियो। फिलिपिन्सले गरेको केहि राम्रा प्रहार नेपालका रक्षा पंङ्तिका खेलाडी तथा गोल रक्षकले विफल बनाए पछी फीलिपिन्सले गोल गर्न सकेन।

नेपालले पनि केहि राम्रा अवसर खेर फाल्दा खेल गोल रहित वरावरीमा सकियो। समुह चरणबाट यस अघी नै बाहिरिसकेको नेपालले २ अंक जोड्दा फीलिपिन्सले कुल ९ अंक ल्याइ छनोट हुने संभावनालाइ बलियो बनाएको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *