Tuesday, January 23

ईरान र ईराकको सिमावर्ती क्षेत्रमा हिजो भएको ७ दशमलव ३ म्याग्निच्युटको शक्तिशाली भुकम्पमा परी घाईते भएकाहरुको उद्धार र पुनस्थापनाको कार्यलाई तिब्रता दिईएको छ

इराक-इरान/भुकम्प अपडेट

ईरान र ईराकको सिमावर्ती क्षेत्रमा हिजो भएको ७ दशमलव ३ म्याग्निच्युटको शक्तिशाली भुकम्पमा परी घाईते भएकाहरुको उद्धार र पुनस्थापनाको कार्यलाई तिब्रता दिईएको छ । ईरानसंग सिमा जोडिएको ईराकी दुर्गम गाउँमा भुकम्पका कारण ५ सय ४० भन्दा बढीको मृत्यु भइसकेको छ भने घाईते भएका ८ हजार भन्दा बढीको उद्दारकार्यलाई सक्रिय पारिएको छ । उद्धारकर्मीहरुले भुकम्पबाट भत्किएका संरचनाहरुमा पुरिएकाहरुको खोजी गरिरहेका छन् ।

उद्धारकर्मीहरुले भग्नावशेषबाट एक महिला र उनका बच्चालाई सकुल उद्दार गर्न सफल भएका छन् । भुकम्पबाट त्यँहाको प्रमुख अस्पताल पूर्ण क्षति भएपछी घाईतेहरुको उपचारमा भने कठीनाई भईरहेको उद्दारकार्यमा संलग्नहरुले बताएका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *