नेपालको दिगो विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा आज काठमाडौमा आयोजित एक कार्यक्रममा व्यक्त गरियो – Nepal Television-Communication for Development
Monday, December 11

नेपालको दिगो विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा आज काठमाडौमा आयोजित एक कार्यक्रममा व्यक्त गरियो

नेपाल-कोरिया व्यापार

नेपालको दिगो विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा आज काठमाडौमा आयोजित एक कार्यक्रममा व्यक्त गरियो ।

नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावास, ग्लोबल कन्ट्याक्ट नेपाल, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपी लगायतका संस्थाहरुले आयोजना गरेको कार्यक्रममा नेपालमा संघीयताको सन्दर्भमा स्थानीय अर्थतन्त्रबारे चर्चा गरिएको छ ।

कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत योङ्ग सिक पार्क, नेपाल राष्ट्रबैंकका गभर्नर डाक्टर चिरन्जिवी नेपाल लगायतका वक्ताहरुले निजी क्षेत्रले मानव अधिकार, श्रम, वातावरण र भ्रष्टाचार विहिनता जस्ता विषयमा जिम्मेवार हुँदा मुलुकको विकास स्वस्थ बन्ने धारणा राख्नुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *