रहर र पैसाको जोहो गरेर पनि नयाँ घरमा बस्ने भुकम्प पीडितको सपना अधुरै/ वर्षादअघि मात्रै आधाउधी नयाँ घरमा बस्न पाउने पुननिर्माण प्राधिकरणको भनाइ । – Nepal Television-Communication for Development
Monday, December 11

रहर र पैसाको जोहो गरेर पनि नयाँ घरमा बस्ने भुकम्प पीडितको सपना अधुरै/ वर्षादअघि मात्रै आधाउधी नयाँ घरमा बस्न पाउने पुननिर्माण प्राधिकरणको भनाइ ।

भुकम्प/निजी आवास कथा

नयाँ घरमा बस्ने रहर पनि छ र त्यसका लागि पैसाको जोहो पनि गरिएको छ । तर प्राविधिक जनशक्तिको अभाव र अनुदान प्रकृया असहज हुँदा भने भुकम्प पीडितहरु यसपालिको जाडोमा पनि कठ्याङ्ग्रिएरै बस्नुपर्ने अवस्था छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको कुरा सुन्दा यसपटकको जाडो त खै, वर्षादअघिसम्म भने आधाउधी भूकम्प पीडितहरुले सुरक्षित घरमा बस्ने पाउँछन् कि ? यो रिपोर्ट ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *