Friday, April 20

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स युएइबीचको दोस्रो खेल हुँदै ।।

नेपाल-युएई/क्रिकेट

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स युएइबीचको दोस्रो खेल हुँदैछ । आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत सातौ चरणमा नेपाल र युएइबीच हुने दुई खेलमध्ये आजको खेल दोस्रो र अन्तिम हो । नेपाल यसअघिका प्रतियोगितामा पराजित भइसकेकाले युएईसँगको खेल औपचारिकता र प्रतिष्ठाका लागि मात्र हुनेछ ।

पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *