Sunday, January 21

प्रतिनिधिसभा समानुपातिक निर्वाचन परिणाम सार्वजनिक गर्न बाम गठबन्धनको आग्रह/विधि र प्रक्रिया पुर्‍याएर चाँडै सार्वजनिक गर्ने आयोगको प्रतिवद्धता

एमाले-माओवादी/ निर्वाचन आयोग

राष्ट्रिय सभा निर्वाचनका कारण सत्ता हस्तान्तरणको समय लम्बिँदै गएकोप्रति सत्तारुढ र बाम गठबन्धन दलहरुको आ-आफ्नै तर्क छ । उता निर्वाचन आयोगले भने राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि मात्रै प्रतिनिधिसभा समानुपातिक तर्फको अन्तिम परिणाम घोषणा गर्ने जनाइसकेको छ ।

यसैबीच निर्वाचन आयोगका पदाधिकारी र बाम गठबन्धनका नेताहरुबीच राष्ट्रिय सभाको निर्वाचन तथा प्रतिनिधिसभा समानुपातिक तर्फको अन्तिम परिणाम सार्वजनिक गर्ने लगायतका विषयमा निर्वाचन आयोगमा छलफल भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *