ओखलढुङ्गा/दुधकोशी
सडकदुधकोशी एकबार सडक निर्माणको क्रममा पहिरोले वस्तीलाई जोखिममा पार्ने भएपछि स्थानीयको अबरोधका कारण सडक निर्माण अबरुद्ध भएको छ ।
पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको स्थानीयले बताएका छन् ।