Tuesday, May 22

दोस्रो विश्वयुद्धको बेला डुबेको पानीजहाज ७५ वर्षपछि श्रीलंकाको पूर्वीय तटमा उतारियो

श्रीलङका / विश्वयुद्ध जहाज

दोस्रो विश्वयुद्धका समय जापानी हवाई आक्रमणमा परी डुबेको बेलायतको राजकीय नौसेना जहाज ७५ वर्षपछि श्रीलंकाली समुद्री तटमा उत्रिएको छ । सन् १९४२ मा डुबेको सो जहाजबाट ठूलो संख्यामा यात्रु तथा सामान सुरक्षित निकालिएको थियो ।

जहाज श्रीलंकाली नौसेनाको सहयोगमा उतारिएको हो । जहाजलाई लामो समयको प्रयासपछि ३५ फिट तलबाट श्रीलंकाको पूर्वीय तटमा  उतारिएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *