Friday, April 20

भुकम्प गएको तीन वर्ष पुग्दा पनि दोलखा बोसिम्पाका ८४ विस्थापित भुकम्पपिडित घर बनाउन सुरक्षित स्थान नहुँदा अन्यौलमा

दोलखा / भूकम्प विस्थापित

दोलखा बोसिम्पाका ८४ विस्थापित भुकम्पपिडित घर बनाउन सुरक्षित स्थान नहुँदा अन्यौलमा परेका छन् ।

सार्वजनिक स्थानमा एकिकृत बस्ती निर्माणमा समेत ढिलाई हुदा समस्या झनै थपिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *