Tuesday, May 22

पर्सामा लगाइएको आँपमा औसा किराको प्रकोप / किसानहरु चिन्तीत

पर्सा/आँप कीरा प्रकोप

पर्साका किसानहरुले लगाएका आँप खेतिमा फल तुहाउने औसा किराको प्रकोप देखा परेको छ ।

करिब ५ सय हेक्टर जमिनको आँपमा संक्रमण फैलिएपछि किसानहरु लगानी डुब्ने चिन्तामा छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *